मृगनयनी
Romanized: mriganayani, mriganayanee, mrganayanee, mrganayanii
मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री)।