मृतवत्सा

Romanized: mritavatsaa, mritavatsa, mritawatsaa, mritavats

बालबच्चा मरेर निःसन्तान भएकी (स्त्री.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बालबच्चा मरेर निःसन्तान भएकी (स्त्री.)।
२.
जन्मेका बाच्छाबाच्छी नबाँच्ने (गाई)।

सम्बन्धित शब्दहरू