विवत्सा
Romanized: vivatsaa, viwatsaa, wivatsaa, vivats
सन्तान नभएकी; बाछो मरेकी (गाई) हतुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्तान नभएकी; बाछो मरेकी (गाई) हतुवा।
२.
(नाम)
बाछोबाछी मरेकी गाई।