विवत्स

Romanized: vivats, viwatsa, wivatsa, viwats

सन्तान नभएको; निःसन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सन्तान नभएको; निःसन्तान।

सम्बन्धित शब्दहरू