बीभत्स

Romanized: bibhats, beebhatsa, bibhatsha, beebhats

घिनलाग्दो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घिनलाग्दो वस्तु।
२.
साहित्यमा नवरसमध्ये दुर्गन्धी पदार्थको वर्णन गर्दा दिगमिगी र घिन उत्पन्न गराउने एक रस।
३.
डरलाग्दो।
४.
सडेगलेको वा कुहेको; घृणा उत्पन्न गराउने; घिनलाग्दो।

सम्बन्धित शब्दहरू