मेकअप

Romanized: mekaap, mekaapa

मुद्रणकलामा कम्पोज भएको म्याटरलाई निर्देशित आकारमा परिणत गरी मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

१.
मुद्रणकलामा कम्पोज भएको म्याटरलाई निर्देशित आकारमा परिणत गरी मिलाउने काम।
२.
रङ्गमञ्च, प्रदर्शन र सौन्दर्यका लागि शरीरका अङ्गअङ्गमा गरिने प्रसाधन वा श्रृङ्गार।

सम्बन्धित शब्दहरू