मेघाच्छन्न
Romanized: meghaachchhanna, meghaachchhann, meghachchhanna, meghachchhann
बादल डम्म लागेको; बादलले ढाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बादल डम्म लागेको; बादलले ढाकेको।