मेटनमाटन

Romanized: metanamaatana, metanamaatan, metanamatan, metanamatana

ऋण आदिको पूर्ण फर्छ्यौट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋण आदिको पूर्ण फर्छ्यौट।
२.
पूर्ण स्मृति वा छेकाइ।
३.
भोकतिर्खाको निवारण वा आस मराइ।
४.
मेट्ने काम; पूर्ण मेटाइ; पुछपाछ।

सम्बन्धित शब्दहरू