मर्मोद्घाटन

Romanized: marmodghaatana, marmodghaatan, marmodghatan, marmodghatana

भित्री गुह्य कुरो प्रकाशमा ल्याउने काम; रहस्यको उद्घाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भित्री गुह्य कुरो प्रकाशमा ल्याउने काम; रहस्यको उद्घाटन।

सम्बन्धित शब्दहरू