मर्मोद्घाटक
Romanized: marmodghaataka, marmodghaatak, marmodghatak, marmodghataka
मूल मर्म वा वस्तुतथ्य खुलासा गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मूल मर्म वा वस्तुतथ्य खुलासा गराउने।
२.
रहस्य खुलाउने; रहस्योद्घाटन गर्ने।