मेधा
Romanized: medhaa, medh, medha
कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति।
२.
तीव्र बुद्धि; प्रज्ञा ।
३.
यज्ञ।
४.
सरस्वतीको एक रूप।