मेधावी
Romanized: medhaavi, medhaawi, medhawi, medhaavee
बुद्धि भएको; मेधावान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्धि भएको; मेधावान्।