दावी

Romanized: daavi, daawi, dawi, daavee

जोड दिएर भनिएको कुरो; दाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

१.
जोड दिएर भनिएको कुरो; दाबी।
२.
माग।

सम्बन्धित शब्दहरू