मेध

Romanized: medh, medha

हवन; होम; यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हवन; होम; यज्ञ।
२.
यज्ञमा बलि चढाइने पशु; यज्ञीय पशु।

सम्बन्धित शब्दहरू