मेसेन्जर
Romanized: mesenjar, meshenjara, meshenjar, mesenjara
लेखेर वा बोलेर व्यक्तिगत वा सामूहिक रूपमा कुराकानीका लागि वा कुनै खबर आदानप्रदानका लागि प्रयोग गरिने माध्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्]
1
लेखेर वा बोलेर व्यक्तिगत वा सामूहिक रूपमा कुराकानीका लागि वा कुनै खबर आदानप्रदानका लागि प्रयोग गरिने माध्यम।