मैत्री सङ्घर्ष
Romanized: maitri sanggharsha, maitri sanggharsh, maitri sanggharsa, maitri sangharsha
मित्रतापूर्वक गरिने सङ्घर्ष; खेल आदि सांस्कृतिक, सामाजिक कार्यमा हुने प्रेमपूर्वकको प्रतिस्पर्धा; प्रतियोगिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मित्रतापूर्वक गरिने सङ्घर्ष; खेल आदि सांस्कृतिक, सामाजिक कार्यमा हुने प्रेमपूर्वकको प्रतिस्पर्धा; प्रतियोगिता।