वर्गसङ्घर्ष
Romanized: vargasanggharsha, vargasanggharsh, wargasanggharsha, vargasanggharsa
समाजका पीडित र पीडक वर्गबिच हुने सङ्घर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समाजका पीडित र पीडक वर्गबिच हुने सङ्घर्ष।
२.
समाजका शोषक र शोषितका बिच हुने युद्ध।