मैलिनु
Romanized: mailinu
मैलो हुनु; मलिन हुनु, कालो हुनु; फोहोर लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मैलो+इ+नु]
१.
मैलो हुनु; मलिन हुनु, कालो हुनु; फोहोर लाग्नु।
२.
घसरपसर हुनु, काती हुनु; घिस्टिनु; दाग लाग्नु।