मोस्नु

Romanized: moshnu, mosnu

एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मुष्+नु]

१.
एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु।
२.
पाउनुपर्ने अंश वा भाग नदिनु; हकभाग नलाउनु।
३.
ठग्नु; वञ्चित गर्नु।

सम्बन्धित शब्दहरू