मोहलत

Romanized: mohalat, mohalata

अवकाश; फुर्सद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
अवकाश; फुर्सद।
२.
कामका लागि निर्धारित समयसीमा वा म्याद।

सम्बन्धित शब्दहरू