मौलिमणि

Romanized: maulimani

श्रीपेचमा जडिएको रत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
श्रीपेचमा जडिएको रत्न।
२.
मस्तकमा पहिरिने मणि।

सम्बन्धित शब्दहरू