म्याच
Romanized: myaacha, myaach, myacha, myach
फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी ]
१.
फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल।
२.
सलाई।