म्लेच्छ
Romanized: mlechchha, mlechchh, mlechcha, mlechch
संस्कृत भाषा नबोल्ने (जाति); अनार्य जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संस्कृत भाषा नबोल्ने (जाति); अनार्य जाति।
२.
आर्य धर्मको पालना नगर्ने।
३.
नीच; अधम ।
४.
पापी।
५.
फोहोरी।