म्वाइँ

Romanized: mvaaim, mvaain, mwaaim, mvain

प्यारो गरेर कसैको गाला आदि कुनै अङ्ग चुम्ने काम; चुम्बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्यारो गरेर कसैको गाला आदि कुनै अङ्ग चुम्ने काम; चुम्बन।

सम्बन्धित शब्दहरू