यजुर्वेदीय

Romanized: yajurvediy, yajurwediya, yajurwediy, yajurvedeeya

यजुर्वेदसम्बन्धी; यजुर्वेदको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
यजुर्वेदसम्बन्धी; यजुर्वेदको ।
२.
यजुर्वेद जान्ने; यजुर्वेदी।
३.
यजुर्वेदअनुसार काम गर्ने।

सम्बन्धित शब्दहरू