यजुर्वेद
Romanized: yajurved, yajurweda, yajurwed, yajurbeda
प्रसिद्ध चार वेदमध्ये यज्ञयागादिका विधिको विस्तृत वर्णन भएको एक वेद वा शुक्लयजुर्वेद र कृष्ण-यजुर्वेद दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रसिद्ध चार वेदमध्ये यज्ञयागादिका विधिको विस्तृत वर्णन भएको एक वेद वा शुक्लयजुर्वेद र कृष्ण-यजुर्वेद दुई भेदमा विभक्त दोस्रो वेद; चार वेदमध्येको एक वेद, यजुः।