यजुर्वेदी

Romanized: yajurwedi, yajurvedee, yajurbedi, yajurwedee

यजुर्वेदअनुसार कार्य गर्ने; यजुर्वेदका विधिहरूको पालन गर्ने; यजुर्वेद जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
यजुर्वेदअनुसार कार्य गर्ने; यजुर्वेदका विधिहरूको पालन गर्ने; यजुर्वेद जान्ने।
२.
(नाम) ब्राह्मण, क्षत्रिय आदिको एक शाखा।

सम्बन्धित शब्दहरू