यज्ञपात्र
Romanized: yajnyapaatra, yajnyapaatr, yajnyapatra, yajnyapatr
यज्ञयागादिका काममा उपयोग गरिने, विभिन्न प्रकारका धातु, काठ आदिका भाँडाबर्तन (सुरो, घृतपात्र, चरुपात्र, चमर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यज्ञयागादिका काममा उपयोग गरिने, विभिन्न प्रकारका धातु, काठ आदिका भाँडाबर्तन (सुरो, घृतपात्र, चरुपात्र, चमर आदि)।