यज्ञभूमि

Romanized: yajnyabhumi, yajnyabhoomi, yajnabhoomi, yajnabhuumi

यज्ञ गर्नाका लागि तयार गरिएको ठाउँ; यज्ञस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
यज्ञ गर्नाका लागि तयार गरिएको ठाउँ; यज्ञस्थल।

सम्बन्धित शब्दहरू