यति भङ्ग

Romanized: yati bhangga, yati bhangg, yati bhang, yati bhanga

वार्णिक छन्दमा निश्चित ठाउँको अडानलाई पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा विश्रान्ति नपर्दा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वार्णिक छन्दमा निश्चित ठाउँको अडानलाई पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा विश्रान्ति नपर्दा हुने दोष; यतिभङ्ग हुँदा हुने एक काव्यदोष।

सम्बन्धित शब्दहरू