यथाभाग
Romanized: yathaabhaaga, yathaabhaag, yathaabhaga, yathabhaaga
भागअनुसार; भागले भेटेसम्म; भाग लगाएमुताबिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भागअनुसार; भागले भेटेसम्म; भाग लगाएमुताबिक।
२.
भागअनुसारको।