यथाभाव
Romanized: yathaabhaava, yathaabhaav, yathaabhava, yathabhaava
भाव वा अर्थ जस्तो छ, त्यस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भाव वा अर्थ जस्तो छ, त्यस्तै।
२.
भावअनुसारको।