यथायथा

Romanized: yathaayathaa, yathaayatha, yathayathaa, yathaayath

जस्तो छ त्यस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
जस्तो छ त्यस्तै गरी।
२.
तथ्यका साथ; सत्यतापूर्वक।

सम्बन्धित शब्दहरू