यद्यपि
Romanized: yadyapi
यसो भए तापनि, हुन ता। (उदा.- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [संस्कृत]
1
यसो भए तापनि, हुन ता। (उदा.- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु)।
उदाहरण वाक्य
- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु