यन्ता

Romanized: yantaa, yant, yanta

नियन्त्रक; नियामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [यम्+ता]

१.
नियन्त्रक; नियामक।
२.
नेता।
३.
लैजाने व्यक्ति; चालक; सारथि।

सम्बन्धित शब्दहरू