यन्त्रचातुर्य
Romanized: yantrachaaturya, yantrachaatury, yantrachaturya, yantrachatury
यन्त्रलाई जडान गर्ने, सञ्चालन गर्ने आदि ज्ञान; यन्त्रसञ्चालनको योग्यता; कालिगडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यन्त्रलाई जडान गर्ने, सञ्चालन गर्ने आदि ज्ञान; यन्त्रसञ्चालनको योग्यता; कालिगडी।