वाक्‌चातुर्य

Romanized: vaakchaaturya, vaakchaatury, vaakchaturya, vakchaaturya

कुरा गर्ने सिप; चलाखी; वाक्‌पटुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुरा गर्ने सिप; चलाखी; वाक्‌पटुता।

सम्बन्धित शब्दहरू