वाक्‌चातुरी

Romanized: vaakchaaturi, vaakchaturi, vakchaaturi, waakchaaturi

चलाखीसाथ कुराकानी गर्ने गुण वा सिप; वाक्‌चातुर्य; वाक्पटुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चलाखीसाथ कुराकानी गर्ने गुण वा सिप; वाक्‌चातुर्य; वाक्पटुता।

सम्बन्धित शब्दहरू