यमलोक

Romanized: yamalok, yamaloka

मरिसकेपछि जीवले जानुपर्ने भनिएका लोकहरूमध्ये एक लोक; यमपुरी; धर्मनगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मरिसकेपछि जीवले जानुपर्ने भनिएका लोकहरूमध्ये एक लोक; यमपुरी; धर्मनगर।
२.
नरक।

सम्बन्धित शब्दहरू