यसप्रकार
Romanized: yasaprakaara, yasaprakaar, yasaprakar, yashaprakaara
उल्लेख भएअनुसार; निम्नलिखित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
उल्लेख भएअनुसार; निम्नलिखित।
२.
यस किसिमले; यसरी