यस्तरी
Romanized: yashtari, yastaree, yashtaree, yashtarii
यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [यस्तो + गरी]
१.
यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी।
२.
यति धेरै; औधी; यति विधि।