याचनीय
Romanized: yaachaniya, yaachaniy, yachaniya, yachaniy
याचना गर्न लायक; याचना गर्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
याचना गर्न लायक; याचना गर्ने खालको।