यार्चागुम्बु
Romanized: yaarchaagumbu, yaarchagumbu, yarchaagumbu, yarchagumbu
शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग किराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तिब्ब.]
1
शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग किराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा व्यवहार गरिने त्यसको बुटी।