यासोक्यानी
Romanized: yaasokyaani, yaasokyani, yasokyaani, yaashokyaani
लिम्बू जातिकी एक प्रसिद्ध देवी; पाँचथरको यासोक भन्ने ठाउँमा अवतार लिएकी भनी प्रसिद्ध भएकी लिम्बू संस्कृतिकी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली यासोक+यानी]
1
लिम्बू जातिकी एक प्रसिद्ध देवी; पाँचथरको यासोक भन्ने ठाउँमा अवतार लिएकी भनी प्रसिद्ध भएकी लिम्बू संस्कृतिकी एक देवी।