यासोक
Romanized: yaasoka, yaasok, yasok, yaashoka
किराँत लिम्बू जातिको मुख्य तीर्थस्थल; पूर्वी नेपालको पाँचथर जिल्लामा अवस्थित एक प्रसिद्ध ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
किराँत लिम्बू जातिको मुख्य तीर्थस्थल; पूर्वी नेपालको पाँचथर जिल्लामा अवस्थित एक प्रसिद्ध ठाउँ।