युक्तिसङ्गत
Romanized: yuktisanggata, yuktisanggat, yuktishanggata, yuktisangat
युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्त।