युगानुकूल
Romanized: yugaanukula, yugaanukul, yuganukul, yugaanukoola
समयअनुसारको; जुन समयमा जस्तो कुरा राम्रो मानिन्छ त्यस्तो; युगसुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समयअनुसारको; जुन समयमा जस्तो कुरा राम्रो मानिन्छ त्यस्तो; युगसुहाउँदो।