युद्धरत

Romanized: yuddharat, yuddharata

युद्धमा सङ्घर्षशील; युद्धमा लागेको; लडाइँमा तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
युद्धमा सङ्घर्षशील; युद्धमा लागेको; लडाइँमा तल्लीन।

सम्बन्धित शब्दहरू