युम्सा
Romanized: yumsaa, yums, yumshaa, yumsha
युम्सा (yumsaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
युम्सा(१)
(नाम [लिम्बू भाषा])
१..
जुठो पर्दा नुनतेल, मासु आदि बार्ने चलन।
२..
सामाजिक निषेध; वर्जन।
युम्सा(२)
(नाम [लिम्बू भाषा])
1.
जुठो पर्दा नुनतेल, माछामासु आदि फुकुवा गर्ने दस्तुर।