यूथपति
Romanized: yoothapati, yuuthapati, yuthapati
समूहको मालिक; बथानको प्रमुख; नाइके; सरदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समूहको मालिक; बथानको प्रमुख; नाइके; सरदार।
२.
हात्तीको नेता; मत्ता; गजराज।